सेनाको सहयोगमा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण
newsofnepal.com · Fri Jun 26 16:17:57 GMT 2026

दोलखा।
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा नेपाली सेनाले भक्तजनहरुको लागि लाइन बस्ने बार (रेलिङ) निर्माण गरेको छ । नेपाली सेनाको गरुडदल गण चरिकोटले निर्माण गरेको रेलिङ मध्यपूर्व पृतनाको पृतनापति उपरथी भुवन खत्रीले शुक्रवार भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
Read full story at source (newsofnepal.com)