कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ जना घाइते
deshsanchar.com · Fri Apr 10 03:10:52 GMT 2026

कृष्णनगर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
Read full story at source (deshsanchar.com)