भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
nagariknews.nagariknetwork.com · Sun Sep 06 09:37:33 GMT 2026

नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।
भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)