मनास्लु–लार्के पदमार्गमा यात्रा रोक्न प्रशासनको आग्रह
kathmandupati.com · Sun Sep 06 09:43:04 GMT 2026

गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमाल आरोहण र लार्केपास जाने पदयात्रीलाई तत्काल यात्रा स्थगित गर्नआग्रह गरेको छ ।
जिल्लाको चुमनुव्री क्षेत्रमा बाढीले पदयात्रामा पर्ने पुलहरू बगाएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा नजान सचेत गराएको हो ।
Read full story at source (kathmandupati.com)