भोटेकोशी बाढीबारे समीक्षा गर्न प्रचण्डले बोलाए नेकपाको बैठक
nepallive.com · Sun Sep 06 09:40:36 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनका लागि बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठक केही बेरमा सुरु हुनेछ।
Read full story at source (nepallive.com)