पूर्वाधार पुनर्निर्माणमा सेना,तादी नदीमा ६० मिटरको एक्रो ब्रिज निर्माण,अवरुद्ध सडक खुलाइँदै
himalpress.com · Sun Sep 06 09:43:10 GMT 2026

काठमाडौँ- रसुवा, नुवाकोट र धादिङका विपद्ग्रस्त क्षेत्रमा यातायात र पहुँच पुन:स्थापित गर्न नेपाली सेनाले भौतिक पूर्वाधार पुनर्निर्माण तथा आपत्कालीन सञ्चालनलाई मुख्य प्राथमिकतामा राखेर खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।
पूर्वाधार सञ्चालनकै क्रममा नुवाकोटको विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो, ५.५ मिटर फराकिलो र ५० टन भारवहन क्षमताको एक्रो ब्रिज निर्माण कार्य द्रुत गतिमा अघि बढाइएको छ।
Read full story at source (himalpress.com)