थेराङ खोलाको बाढीपछि प्रशासनको सूचना - मनास्लु र लार्केपास नजानू
nepalviews.com · Sun Sep 06 09:42:14 GMT 2026

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा आइतबार बिहान बाढी आएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नहुँदासम्म ती पदमार्गमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो ।
Read full story at source (nepalviews.com)