विद्युत् आयोजनाका ९३३ जना अझै सम्पर्कविहीन, अन्य सुरुङमा कसरी हुँदैछ उद्धार प्रयास ?
lokaantar.com

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा अर्बौंको क्षति पुर्यायो ।
भौतिक क्षतिसँगै मानवीय क्षतिको अझ डरलाग्दो अवस्था छ । १२ वटा जलविद्युत् अयोजनामध्ये ११ वटा पूर्णरूपमा क्षति भएका छन् ।
Read full story at source (lokaantar.com)