जातीय विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक : आङ्देम्बे
newsofnepal.com · Thu Jun 04 06:22:01 GMT 2026

काठमाडौँ ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस केवल औपचारिक उत्सवमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको अवसर बन्नुपर्ने बताएका छन्।
Read full story at source (newsofnepal.com)