बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं - धवलशमशेर
nepalviews.com · Sun Jun 14 10:42:31 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणाले मुलुकमा एउटा मजबुत राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइएको बताएका छन् ।
प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे । उनले पछिल्ला उपनिर्वाचन तथा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि त्यसलाई स्पष्ट पारेको बताए ।
Read full story at source (nepalviews.com)