संस्थापन पक्षको बैठकमा सहभागी भइन् सुजाता
lokaantar.com

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला संस्थापन पक्षको कार्यसम्पादन समिति बैठकमा सहभागी भएकी छिन् ।
यसअघि डा. शशांक कोइराला, शेखर कोइरालासँगै रहेकी सुजाता सानेपामा जारी कार्यसम्पादन समिति बैठकमा सहभागी भएकी हुन् ।
Read full story at source (lokaantar.com)