बाढीले चुँडायो त्रिशूलीवारि र पारिको लाइफ लाइन
ratopati.com · Fri Aug 28 05:45:09 GMT 2026

नुवाकोट । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पहाड र खोंचहरूलाई मात्र चिरेन, यसले हजारौँ मानिसको मुटुलाई पनि चिराचिरा बनाएको छ । बाढीका कारण रसुवा र नुवाकोटका धेरै ठाउँ शोकमा छ ।
अहिले नुवाकोटको सदरमुकाम विदुर एउटा यस्तो अघोषित शोक शिविरमा परिणत भएको छ, जहाँ नदीको गडगडाहटभन्दा मानिसका चित्कार र सुस्केराहरू ठुला सुनिन्छन् ।
Read full story at source (ratopati.com)