दोस्रो अभ्यास खेलमा नेपालले मलेसियालाई दियाे १७१ रनकाे मध्यम लक्ष्य
neplays.com · Thu Aug 27 05:43:00 GMT 2026
एसिसी प्रिमियर कपको तयारीमा क्रममा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा १७१ रनको लक्ष्य दिएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १७० रन बनायो ।
Read full story at source (neplays.com)