बाढीमा परी हालसम्म १,३४१ जनाको मृत्यु, झन्डै ५ हजार बेपत्ता (अपडेट)
rajdhanidaily.com · Sun Sep 06 09:57:07 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।
प्राधिकरणले बिहान ११ बजेसम्म उपलब्ध तथ्याङ्कअनुसार विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको जानकारी दिएको छ । बाढीबाट निधन भएकाहरुमध्ये सबैभन्दा धेरै शव चितवनमा ३६२ जनाको फेला परेको छ ।
Read full story at source (rajdhanidaily.com)