एमालेसँग मिलेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव, जसपा र जनमतलाई हटाउने
shilapatra.com · Thu May 21 15:16:31 GMT 2026

७ जेठमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । भोलि शुक्रबार दिउँसो १ बजे मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
त्यसअघि आजै मुख्यमन्त्री यादवले हाल सत्ता गठबन्धमा असन्तुष्टि देखिएपछि मुख्यमन्त्री विपक्षी दल नेकपा एमालेसहितलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
Read full story at source (shilapatra.com)