जामुनखाडी सिमसारमा फिसिङको नयाँ आकर्षण
gorkhapatraonline.com · Sun Sep 06 09:55:36 GMT 2026

झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागि सिमसारमै फिसिङ कार्यक्रम सुरु गरिएको छ ।
यसअघि जंगली जनावरको दृश्यअवलोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो ।
Read full story at source (gorkhapatraonline.com)