बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने अवस्था छैन- सभापति थापा
setopati.com · Sun Sep 06 09:53:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ १० को भोटेकोशी-त्रिशूली बाढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अहिले वडा अधिवेशन गर्ने अवस्था नरहेको बताएका छन्।
उनले १५ औं केन्द्रीय महाधिवेशन असोज १६ देखि नै सुरू हुने बताए। तर तल्ला तहका कार्यतालिका भने परिमार्जन हुन सक्ने उनको संकेत छ।
Read full story at source (setopati.com)