बेपत्ता नागरिकको मृत्यु प्रमाणित गर्न स्थानीय तहलाई अधिकार दिनुपर्छ : गगन थापा
nepallive.com · Sun Sep 06 09:58:58 GMT 2026

काठमाडौं– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता आवश्यक रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा आफ्नो पछिल्लो स्थलगत भ्रमणको अनुभव र वस्तुस्थिति प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (nepallive.com)