भारतमा भेटिए ७ शव, पहिचान खुल्न बाँकी
kathmandupati.com · Fri Aug 28 05:50:06 GMT 2026

काठमाण्डु– नेपालको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परी हराइरहेकाहरुको शव भारतीय सीमावर्ती क्षेत्रमा समेत पुर्याएको आशंका गरिएको छ ।
भारत उत्तर प्रदेशस्थित नारायणी–गण्डक नदीबाट सात शव फेला परेका छन् ।
Read full story at source (kathmandupati.com)