चीनतर्फ ताल फुट्यो : फेरि बाढीको जोखिम, चीनले स्थगित गर्यो उद्धार अभियान
nepalviews.com · Fri Aug 28 05:49:09 GMT 2026

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । यो ताल फुटेको सूचनासँगै फेरि बाढीको जोखिम बढेको छ ।
उता चीनले बाढीको जोखिम देखिएपछि उद्धार अभियान स्थगित गरेको छ ।
Read full story at source (nepalviews.com)