प्रतितोला २४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
barnanmedia.com · Fri Aug 28 05:45:59 GMT 2026

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा दुई हजार चार सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
Read full story at source (barnanmedia.com)