कर्मचारीको तलबबाट उद्धार कोषमा रकम जम्मा हुने
bishowkhabar.com · Fri Aug 28 05:49:17 GMT 2026

काठमाडौं– बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि सरकारले संघीय सरकारी कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिवस्तरीय बैठकले राष्ट्रसेवकका तर्फबाट विपद् राहतमा योगदान पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)