जापानमा नेपाली बक्सर अविरलले जिते किक बक्सिङ–५९
setopati.com · Sun Sep 06 10:01:00 GMT 2026
नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन्।
जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बने। माथन २०२५ का च्याम्पियन हुन्।
Read full story at source (setopati.com)