एनएमबि बैंकको निक्षेपमा ४.७५% र ईभी कर्जामा ८.८९% ब्याजदर
aarthiknews.com

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आगामी असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बजारमा देखिएको उच्च तरलता र कर्जाको सुस्त मागलाई मध्यनजर गर्दै ब्याजदरमा समायोजन गरेको जनाएको छ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार विभिन्न बचत खाताहरूमा २.७६ प्रतिशतदेखि ४.०१ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ। ‘एनएमबि जन्मभूमि बचत खाता’ (रेमिट्यान्स) मा सबैभन्दा बढी ४.०१ प्रतिशत ब्याजदर कायम गरिएको छ।
Read full story at source (aarthiknews.com)