दमक झडप अपडेट : १० प्रहरी र १२ आन्दोलनकारी घाइते, दुईको अवस्था गम्भीर
nayapatrikadaily.com · Tue May 09 16:10:00 GMT 2023
पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुवैतर्फका गरेर करिब दुई दर्जन घाइते भएका छन् । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो ।
झडपका क्रममा प्रहरीतर्फ दशजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
Read full story at source (nayapatrikadaily.com)