गोकर्णेश्वरमा ३ दिने निःशुल्क न्युरोथेरापी शिविर सञ्चालन
ratopati.com · Thu May 21 15:37:09 GMT 2026

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा तीन दिने निःशुल्क न्युरोथेरापी शिविर सञ्चालन गरिएको छ ।
डा.लाजपतराय मेहरा न्युरोथेरापी एकेडेमी इण्डिया, नेपाल न्युरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा बिहीबारबाट निःशुल्क न्युरो थेरापी शिविर सुरु भएको हो।
Read full story at source (ratopati.com)