इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलियालाई सातौँ महिला टी–२० विश्वकप उपाधि
nepalpress.com · Sun Jul 05 20:56:43 GMT 2026
काठमाडौं। महिला टी–२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ।
आइतबार लर्ड्स क्रिकेट मैदानमा २८ हजारभन्दा बढी दर्शकको कीर्तिमानी उपस्थितिमा भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली इङ्ग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै सातौँ महिला टी–२० विश्वकप उपाधि जित्यो।
Read full story at source (nepalpress.com)