यी माग राखेर पुनः आन्दोलन गर्दै शिक्षक–कर्मचारी
bishowkhabar.com · Sun Jun 14 11:13:49 GMT 2026

काठमाडौं– गत वर्ष सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ ।
महासंघले शिक्षा ऐन जारी गर्न, सहमति कार्यान्वयन गर्न र शिक्षामा बजेट बढाउन माग गर्दै आन्दोलनको संकेत दिएको हो ।
Read full story at source (bishowkhabar.com)