ब्राजिल पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबर
onlinekhabar.com · Sun Jul 05 20:56:05 GMT 2026
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिल र नर्वेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा ब्राजिले पहिलो हाफमा पेनाल्टी गुमाउँदा गोलरहित बराबरीमा सकिएको हो ।
Read full story at source (onlinekhabar.com)