खामेनीले भने - युरेनियम भण्डार विदेशमा पठाउँदा अमेरिका र इजरायलले आक्रमण गर्न सक्छन्
nepalviews.com · Thu May 21 15:50:08 GMT 2026

काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् ।
नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो ।”
Read full story at source (nepalviews.com)