नेपाल ‘ए’ क्रिकेट टोली न्युजिल्यान्ड ‘ए’ सँग पराजित
neplays.com · Sun Sep 06 10:26:00 GMT 2026
काठमाडौं । अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।
डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।
Read full story at source (neplays.com)