सिर्जु शाहको उपन्यास बैकिनी विमोचन
lokaantar.com

सिर्जु शाहको उपन्यास बैकिनी विमोचन गरिएको छ ।
दैलेखकी शाहको पहिलो उपन्यास बैकिनी आइतबार पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई यो उपन्यासमार्फत एक विद्रोह गरेकी छिन् ।
Read full story at source (lokaantar.com)