गल्छीमा भारतीय बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
newsofnepal.com · Thu May 21 15:53:22 GMT 2026

धादिङ।
धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
Read full story at source (newsofnepal.com)