राष्ट्रसंघमा जलवायु न्यायको तथ्यपरक वकालत गर्न गगनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
baahrakhari.com · Sun Sep 06 10:36:00 GMT 2026

काठमाडौं । कांग्रेस सभापति गगन थापाले जलवायु न्यायका निम्ति राष्ट्रसंघका तार्किक र तथ्यपरक प्रस्तुतिका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (baahrakhari.com)