बाढीले पुरिएका घरको उत्खननमा एसटीएफ र सशस्त्र बलको टोली नियमित परिचालन
baahrakhari.com · Sun Sep 06 10:40:23 GMT 2026

काठमाडौं । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको एसटीएफ (स्पेसल टास्क फोर्स) र सशस्त्र प्रहरी बलको टोलीबाट उद्धार कार्य जारी छ । नेपाली सेनाको टोली भने मुख्य गरेर क्षतिग्रस्त हाइड्रोपावरमा फसेकाको खोजीमा जुटेको छ ।
एसटीएफ र सशस्त्रको टोली संयुक्त र छुट्टाछुट्टै पनि गरेर भोटेकोसी बाढीले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति गरेको नुवाकोटको त्रिशूली, बेत्रावती, सोले, भैँसेलगायत बस्तीमा परिचालित छन् ।
Read full story at source (baahrakhari.com)