विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन
khabarhub.com · Sun Sep 06 10:40:11 GMT 2026

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेका लागि छुट्टै बैंक खाता चलाउन निर्देशन दिएको छ।
कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा झन्झट हुने देखिएकाले अन्य खाता प्रयोग गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Read full story at source (khabarhub.com)