किङ्स कलेजको ‘इम्प्याक्ट विक २०२६’ सम्पन्न, नेपालभरिका १०८ युवा सहभागी
nepalviews.com · Sun Sep 06 10:41:18 GMT 2026

काठमाडौं । किङ्स कलेज काठमाडौंले सामाजिक तथा नागरिक चुनौतीका व्यावहारिक समाधान खोज्ने उद्देश्यले आयोजना गरेको ‘इम्प्याक्ट विक २०२६’ सम्पन्न गरेको छ ।
बबरमहलस्थित कलेजमा आयोजित कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका १०८ सहभागी र पाँच देशका ३६ जना कोचिङ टोली सहभागी भएका थिए ।
Read full story at source (nepalviews.com)