पार्टी फुट्न दिन्नँ, निरंकुशता स्वीकार्य पनि छैन : शेखर काेइराला
onlinekhabar.com · Sun Jun 14 11:31:59 GMT 2026

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)