विपद् व्यवस्थापनमा संघीय सरकार गैरजिम्मेवार देखिएको रजमान तामाङको आरोप
ajakoartha.com · Fri Aug 28 05:51:00 GMT 2026

काठमाडौं-
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रचार विभाग प्रमुख रजमान तामाङले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा शव व्यवस्थापन प्रभावकारी बनाउन संघीय सरकारले प्रदेश, स्थानीय तह, राजनीतिक दल र नागरिक संघ–संस्थासँग तत्काल समन्वय गर्नुपर्ने बताएका छन्।
Read full story at source (ajakoartha.com)