हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले
khabarhub.com · Fri Aug 28 05:53:38 GMT 2026

काठमाडौं – रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ ।
Read full story at source (khabarhub.com)