कांग्रेसभित्रको खटपट मिलाउन गगन र शेखरबिच भेटवार्ता
nagariknews.nagariknetwork.com · Sun Sep 06 10:41:18 GMT 2026

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप पार्टी सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ।
भेटमा पार्टीलाई एकढिक्का बनाउन आफू जुनसुकै त्याग गर्न तयार रहेको नेता डा. कोइरालाले बताएका छन् भने सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको प्रस्ट पारेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)