बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड
khabarhub.com · Sun Sep 06 10:51:16 GMT 2026

नुवाकोट – भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका रसुवा र नुवाकोटका नागरिकहरूलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले एक समारोहबीच राहत वितरण गरेको छ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. १० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालय, गेर्खुटारमा आयोजित कार्यक्रममा बाढीपीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
Read full story at source (khabarhub.com)