२ करोड बजेटको 'हनुमान अंश'ले कमायो १०० करोड भारू
setopati.com · Sun Sep 06 10:55:00 GMT 2026

भारतीय फिल्म 'हनुमान अंश'ले यतिबेला घरेलु बक्स अफिसमा चामत्कारिक कमाइ गरिरहेको छ।
ठूलो स्टार वा महँगो बजेटबिनाको फिल्मले १ सय करोड भारूको आँकडा पार गरेको हो।
Read full story at source (setopati.com)