प्युठानको राष्ट्रिय वनमा ६ थान भरुवा बन्दुक र ३ थान नाल बरामद
lokaantar.com

प्युठानको एराबाङस्थित काईया राष्ट्रिय वनमा भरुवा बन्दुक फेला परेको छ ।
नौबहिनी गाउँपालिका वडा नम्बर–३ सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वनमा ६ थान साबुत भरुवा बन्दुक र ३ थान नाल बरामद गरेको हो ।
Read full story at source (lokaantar.com)