बाढीपीडितलाई सहयोगका लागि कन्सर्ट
baahrakhari.com · Sun Sep 06 10:59:30 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्ररो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञसमेत रहेका प्रा.डा. रमेशसिंह भण्डारीले बाढीपीडितको सहयोगार्थ कन्सर्ट गरेका छन् । बाढीपीडितलार्य रकम जुटाउन शनिबार साँझ काठमाडौंको ठमेलस्थित क्लब नोभामा सांगीतिक कन्सर्ट गरेका हुन् ।
विपत्तिमा अहोरात्र खटिएका सेना, प्रहरी र उद्धारकर्ताको योगदान कदर गर्दै आयोजना गरिएको लाइभ कन्सर्टको नाम ‘धन्यवाद’ दिइएको थियो ।
Read full story at source (baahrakhari.com)