बर्दियामा चार अर्बको लगानीमा टायल उद्योग सञ्चालन
deshsanchar.com · Fri Nov 22 17:10:32 GMT 2024

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका– ८ मा चार अर्बको लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ।
देशभरी नै उत्पादन पुर्याउने उद्देश्यले सुबरत धिताल, अभिनव चुडिवाल र श्याम खेतानको लगानीमा उद्योग सञ्चालनमा आएको हो। भदौ १ गतेदेखि उत्पादन शुरु गरेको उद्योगले एक महिना परीक्षणकाल सकेर बजारमा टायल पठाउन थालिसकेको छ।
Read full story at source (deshsanchar.com)