प्रहरी र प्राधिकरणको किन हुन्छ बेपत्ता र शवको फरक फरक तथ्याङ्क ?
ratopati.com · Sun Sep 06 11:02:53 GMT 2026

काठमाडौँ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा नेपाल प्रहरीले सार्वजनिक गरेको ‘रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’मा बेपत्ताको सङ्ख्या ४ हजार ४० रहेको छ ।
प्रहरीको उक्त सङ्ख्यासहितको अपडेट जारी भएको ३ घण्टापछि अर्थात आइतबार ११ बजे नै सरकारको अर्को निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता (सम्पर्कविहीन) को सङ्ख्या सार्वजनिक गर्यो । तर प्रहरी र प्राधिकरणको एउटै विषयको डाटा मेल खाँदैन । प्राधिकरणले आइतबार सार्वजनिक गरेको बेपत्ताको सङ्ख्यामा ४ हजार ९९६ उल्लेख छ ।
Read full story at source (ratopati.com)