प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा
khabarhub.com · Sun Sep 06 11:04:44 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने भएका छन् । यसअगाडि उनले आफू महासभामा नगएर परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेका थिए ।
तर भदौ १० गते भोटेकोशीमा ठूलो बाढी आएर अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि वालेन्द्रलाई राष्ट्रसंघमा गएर आफैं कुरा राख्न दबादब परेको थियो ।
Read full story at source (khabarhub.com)