करेन्ट लागेर एक युवकको मृत्यु
lokaantar.com

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
Read full story at source (lokaantar.com)