हालान्डको गोलमा नर्वेको अग्रता, ब्राजिल संकटमा
lokaantar.com
विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिल विरुद्ध १-० को महत्वपूर्ण अग्रता लिएको छ।
न्यु जर्सीको मैदानमा जारी खेलको ७९ औं मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
Read full story at source (lokaantar.com)